मलाइकाको हट तस्बिरले मच्चायो हंगामा
एजेन्सी । बलिउड कलाकार मलाइका अरोडाको हट तस्बिरले अक्सर हंगामा मच्चाउँदै आएको छ । समय समयमा उनले सार्वजनिक गर्ने आफ्ना हट तस्बिरका कारण फ्यानहरुलाई हायलकायल पार्दै आएकी छिन् ।
हालै मलाइकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो यस्तै हट तस्बिर सार्वजनिक गरेकी छन् । उक्र तस्बिरको व्यापक चर्चा भइरहेको छ ।
मलाइकाले एउटा टपलेस फोटो आफ्नो इन्स्टाग्राममा राखेकी छिन् । जुन अहिले भाइरल भइरहेको छ । त्यस्तै उनले सनबाथ लिइरहेको तस्बिरको पनि चर्चा भइरहको छ ।