बसन्तपुर डबलीमा नेपाल सम्बत ११४० को भब्य स्वागत
कछलाथ्व द्वादशी शनिवार २३ कार्तिक
- राष्ट्रिय सम्बत नेपाल सम्बत 1140
११४० को उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी को आयोजनामा आज बसन्तपुरको डबलीमा शुभकामना आदान प्रदान तुच्चा का साथै सास्कृतिक कार्येक्रम भएको छ ।
कार्यक्रम मा काठमाडौँ महानगर पालिका का प्रमुख मेयर बिध्यासुंदर शाक्य , साम्सद कृष्ण गोपाल श्रेष्ठ , बामदेव गौतम , साम्सद जीवन राम श्रेष्ठ ,साम्सद अष्टलक्ष्मी शाक्य , साम्सद रामेश्वोर फुयाल लगायत पार्टीका शिर्ष तथा न्हुद : राष्ट्रिय समारोह समिति ११४० का अध्यक्ष रमेश महर्जन तथा लक्ष्मी दाश मानन्धर जस्ता चर्चित बेक्तित्विहरु अथितिको रुपमा उपस्थित भएको छ । नेता झलनाथ खनाल को प्रमुख आथित्येत्वोमा भएको । कार्यक्रमा सोहि पार्टीका शिर्ष तथा बरिस्ठ नेताहरुको बाक्लो उपस्थिति रहेको छ ।तथापि उक्त कार्यक्रममा सर्बसाधारंको पनि उलेखनीय सहभागी रहेको छ ।
कार्यक्रमको रौनकता थप्नका लागि महाकाली नाच तथा सासकिर्तिक कार्यक्रम प्रस्तुत गरियको हो
नेपाल संवत ११४० को उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा शनिबार बसन्तपुरको डबलीमा शुभकामना आदान प्रदान तुच्चाका साथै साँस्कृतिक कार्यक्रम भएको छ ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख मेयर बिध्यासुन्दर शाक्य, सांसद कृष्ण गोपाल श्रेष्ठ, बामदेव गौतम, सांसद जीवनराम श्रेष्ठ, सांसद अष्टलक्ष्मी शाक्य, सांसद रामेश्वर फुयाल लगायत पार्टीका शिर्ष नेता तथा न्हूदँ राष्ट्रिय समारोह समिति ११४० का अध्यक्ष रमेश महर्जन तथा लक्ष्मी दास मानन्धर आदि व्यक्तित्वहरु अतिथिको रुपमा उपस्थित भएका थिए । पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा सोहि पार्टीका शिर्ष तथा बरिष्ठ नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । तथापि उक्त कार्यक्रममा सर्बसाधारणको पनि उल्लेखनीय सहभागीता रहेको थियो ।
कार्यक्रममा महाकाली नाचका साथमा सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।