नेवाः पत्रकार राष्ट्रिय दबुका पदाधिकारीसँग शताब्दि पुरुष सत्यमाेहन जाेशी
नेवाः पत्रकार राष्ट्रिय दबुका नव निर्वाचित समिति सदस्यहरुलाइ शताब्दि पुरुष सत्यमाेहन जाेशीले आशिष दिनुभएकाे छ ।
ललितपुरकाे बखुंबहाल स्थित जाेशीकाे निवासमा भएकाे कार्यक्रममा दबुका नव निर्वाचित पदाधिकारीसँग शताब्दी पुरुषले बधाइ दिनुभएकाे थियाे ।
नव निर्वाचित समितिमा अध्यक्ष सुरज वीर बज्राचार्य, वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, उपाध्यक्ष रचना श्रेष्ठ र सन्दिप श्रेष्ठ, महासचिव सुनील महर्जन, सचिव केके मानन्धर, सहसचिव राजु नापित र प्रेरणा शाक्य, काेषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, सहकाेषाध्यक्ष बाबुकाजी साछेँ श्रेष्ठ, सदस्यहरु नविन जोशी, विजयराम कर्माचार्य, भाइकाजी महर्जन, विराजकाजि राजोपाध्याय, प्रजीत शाक्य, पूर्णभक्त दुवाल, अनुप प्रधान, तेजनारायण महर्जन, विगेन तुलाधर, श्याम तण्डुकार, हसना लवजु, रुबि श्रेष्ठ, सुनीता महर्जन, मीना वज्राचार्य, अनिता डंगोल र नीशा श्रेष्ठ रहनुभएकाे छ ।
