निष्ठानन्द को सम्झनामा श्रद्धाञ्जली सभा

पद्य गुरु निष्ठानन्द्को सम्झनामा श्रद्धाञ्जली सभाको आयोजनगरियको थियो, उक्त कार्यक्रम निष्ठानन्द गूठी को आयोजना मा भयेको हो। कार्यक्रम मा आउनु भयेका महानुभावहरुले निष्ठानन्दको प्रतिमामा फूलका गुछ्छाका साथै मल्यार्पन गरियको थियोसोही क्रममा प्रा. सुवर्ण शाक्य , साहित्यकार शरद कसा तथा भाषासेवी पबित्र बज्राचार्य ले निष्ठानन्दको योगदान को बारेमा चर्चा गर्नु भयको हो!

Leave a Reply

Your email address will not be published.