म्युजिक भिडिओ “छ लुइव हे जीवन”लोकार्पण
बिरज महर्जन को स्वरमा सृस्ति महर्जन र अनुज शाक्य को अभिनित नेपाल भाषाको म्युजिक भिडिओ “छ लुइव हे जीवन ” एक कार्यक्रम का बिच लोकार्पण ।
बहुप्रतिभाशाली निर्देशक रामकृष्ण खड्गीले निर्देशन गरेको उक्त म्युजिक भिडिओ को शब्द लेखन सुरजबिर बज्राचार्य रहेको छ भने संगीतकार जुगल डंगोल हुन् ।
गायक जुजुकाजी रंजित प्रमुख अतिथि रहेको सो कार्यक्रम मा छायाकार तथा सम्पादन सोहन मानन्धर का साथै गायककार बिरज महर्जन का अभिभावकहरुको पनि उपस्थित रहेको छ ।
प्रमुख अतिथि बात बिरज महर्जन को बारेमा चर्चाको क्रम मा ‘निरज एक प्रतिभाशाली कलाकार हो र उहाको सम्भावना धेरै भयको चर्चा गर्नु भयो “सोहि क्रम मा निर्देशक रामकृष्ण खड्गी ले पनि आफुलाई सो गीत मन परेकोले नै आफुले निर्देशन गरेको जिकिर गर्नु भयो ।