नेवा: युटयुव १ वर्ष पूरा गरि दोश्रो वर्षमा प्रवेश

नेवा: युत्युब १ बर्ष पूरा गरेको र सोही च्यानलले निर्माण गरेको नेपाल भाषाको शर्त मुभी ” ध्व छध्व रेखा किगु” प्रथम हुन सफल भयको मा उक्त शर्त! मूभिमा काम गर्ने कलाकार तथा निर्देशकलाइ सम्म्मन गरियको छ।उक्त कर्यक्रमका प्रमुख अतिथि वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल तथा विशिष्ट अतिथि मिस नेपाल अनुस्का श्रेष्ठ रहनु भयको थियो।कार्यक्रममा मिस नेपाल द्वारा एक वर्षमा आफुले नेपाल भाषा आफ्नो मातृभाषा बोल्ने प्रतिबद्धता जनाउनु भयो।मन्तब्यकै क्रममा प्रमुख अतिथिद्वारा नेवा: एप्स को अत्यन्त आवस्यकता भयको चर्चा गर्नु भयको थियो।

Leave a Reply

Your email address will not be published.