त्योद माध्यमिक बिद्यालयमा नया ब्यबस्थापन कार्यसमिति गठन
।
त्योद माध्यामिक बिद्यालयमा नया ब्यबस्थापन कार्यसमिति गठन भयको छ , सो स्कूलको भवनमा एक कार्यक्रमका बिच उक्त कार्यसमिति गठन भयको हो ।
मोर्डन नेवा ; इस्कूलका प्रमुख तथा स्थानिय दिपक तुलाधरको अध्यक्षतामा भयको उक्त कार्यसमितिमा अर्नपुर्नेश्वोरि श्रेष्ठ , जिबेश श्रेष्ठ तथा मचाकाजी महर्जन सहित प चार सदस्य रहेको छ ।
कार्यक्रममा २७ वडाका वडा अध्यक्ष चिनियामान बज्राचार्य वडा सदस्य नरेश महर्जन , परिवेश मान बज्राचार्य तथा महिला सदस्य उर्मिला महर्जन त्यस्तैगरी इस्कूलका प्रध्यापक , शिक्षक तथा स्थानीयवासी र अभिभावकहरु उपस्थित थियो।