बालाजु स्कुल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजीले माघ १४ र १५ गते प्राविधिक रोजगार मेला गर्ने
माघ १४ र १५ मा बालाजु स्कूल अफ़ इञ्जिनियरिङ्ग एण्ड टेक्नोलोजीको आयोजनामा प्राबिधिक एस एल सी र डिप्लोमा इञ्जिन्यरिनका प्रशिक्षार्थिहरुलाइ लक्षित गरी प्राबिधिक रोजगार मेलाको आयोजना गर्ने भयको छ ।

उक्त स्कूलका निमित्त प्रमुख बैकुण्ठ श्रेष्ठकाअनुसा ‘रप्राविधिक रोजगार मेलामा रोजगारदाता र रोजगार गर्न चाहनेहरु दुवै पक्ष लाभान्वित हुन सक्नेछन .’उपप्रमुख शंकरमान श्रेष्ठले प्राविधिक रोजगार मेलामा नेपाटप, सिप्रदी, अशोक ली लैड, पञ्चकन्या, युनाइटेड वायर र केवल जस्ता २५ भन्दाबढी प्रतिष्ठित उद्योगहरुको पनि उपस्थित रहनेछनभन्ने जानकारी गराएको छ

यस मेलामा करिब एक हजार विद्यार्थीले भाग लिने उक्त स्कूलका जब प्लेसमेन्ट तथा काउन्सिलका टिम लिडर शिव कारन्जितले बताएका छन।

यस स्कूलेले यो मेलाको आयोजना दोश्रो पटक गरेको हो , यस अघि २०७३ सालमा पहिलो पटक यस्तै मेलाको आयोजना गरिएको थियो।