श्री पन्चमी को पूर्व सन्ध्या
आज श्रीपन्चमिको पूर्व सन्ध्या , आज राती सरस्वती मन्दिरमा भक्तजनहरुले सरस्वती माताको मूर्तिमा तेल लगाउने गर्दछ धार्मिक कथन अनुसार सरस्वती माता ल्हासा देखि नेपाल आउनु भयेकोले थकाइ लागेको कारणले यसरी तेल लगाइएको हो।