महानगरपालिका द्वारा लुम्बिनी बज्रयानी बिहारलाई चेक हस्तान्तरण

कामनपा को आयोजनामा आज एक कार्यक्रमका बिच लुम्बिनीमा बन्दै गरेको नेपाली बिहारको निर्माण पूर्ण गर्नका लागि का मा न पा का प्रमूख मेयर बिध्यासुन्दर शाक्यले ४, २९, १८०० को चेक प्राध्यापक नरेश बज्राचार्यलाई हस्त्तान्तरण गरेको छ ।
कार्यक्रममा लुम्बिनी बिकास कोषका उपाध्यक्ष मत्तय भन्ते , संघिय साम्सद जीवनराम श्रेष्ठ , बिना श्रेष्ठ , प्रदेश साम्सद डा अजय क्रान्ति शाक्य , उप -मेयर हरिप्रभा श्रेष्ठ खड्गी , लुम्बिनी नगरपालिकाका मेयर ,उपमेयरको तथा वडा अध्यक्षहरुको उपस्थिति थियो,

                                                               मन्तव्यको क्रममा  अतिथिहरुले  लुम्बिनी बज्रयानी बिहार बनेको हर्षित भयको जिकिर गर्नु भयो

Leave a Reply

Your email address will not be published.