काठमाडौंका व्यापारिक मलहरु बन्द, ताम्राकार कम्प्लेक्सकाे अतेर
काेराेना भाइरसकाे संक्रमण हुन नदिन सरकारले दिएकाे निर्देशन अनुसार व्यापारिक मलहरु आइतबारदेखि बन्द भएका छन् । तर न्सयूराेडकाे ताम्राकार कम्प्लेक्स भने खुल्ला हुने बताएका छन् । भाइरसकाे संक्रमण तिव्र गर्ने तत्वकाे रुपमा माेबाइललाई पनि लिइन्छ । तर जाेखिमका बिच खाेल्ने कम्प्लेक्सले जनाएकाे छ । यस विषयमा नेपाल प्रहरी जनसेवाले दिउँसाे ४ बजेका लागि वैठक राखेकाे स्राेतले बताएकाे छ ।
काठमाडौंका सिभिल मल, विशाल बजार, पिपुल्स प्लाजा, काठमाडौं मल, रञ्जना ट्रेड सेन्टरलगायतका मलहरु भने बन्द भएका हुन् ।