संक्रमित थप २, कुल ५१ पुग्यो

थप दुई जनामा संक्रमण देखिएपछि कोरोना भाइरस संक्रमितको संख्या नेपालमा ५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पर्साको विरगन्जमा दुई जना ५० वर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो । नेपालमा हालसम्म संक्रमितमध्ये १२ जना निको भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published.