दुइ संक्रमित थप, ५९ पुग्याे संख्या

रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित पत्ता लागेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार‌ रुपन्देहीका २५ वर्षिय र बाँकेका ६० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएकाे छ । दुबैकाे अवस्था सामान्य रहेकाे छ । यस सँगै नेपालमा काेभिड हुनेकाे संख्या ५९ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published.