लकडाउन जेठ ५ गतेसम्म
लकडाउन जेठ ५ गतेसम्म लम्बिएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हाे ।
अहिलेकाे लकडाउन वैशाख २५ गते सम्म जारी गरिएकाे छ । भारतले भने जेठ ४ सम्म लकडाउन बढाएकााे थियाे ।