थप एक उदयपुरमा, संक्रमित ११० पुग्यो

नेपालमा थप एकमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ११० पुगेको छ । उदयपुरको भुल्केका एक महिलामा कोरोना भाइरस पुष्टि भएको हो । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

Leave a Reply

Your email address will not be published.