कोरोना संक्रमित २४५ नै रहेको मन्त्रालयद्वारा भुलसुधार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या २४५ नै रहेको बताएको छ । बिहिबार ५ जना थप भइ २५० पुगेको जनाएको मन्त्रालयले पुरानै कोरोना संक्रमित प्राविधिक कारणले जोडिएको भन्दै भुलसुधार गरेको छ ।

Leave a Reply

Your email address will not be published.