नेपालको नयाँ नक्सा सार्वजनिक
नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गर्नुभएकाे हाे । मन्त्रीपिरषद वैठकले गत साेमबार नयाँ नक्सालाइ पारित गरेकाे थियाे ।