एक हजार बढि डिस्चार्ज

१ हजार ४१ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन । सोमबार मात्रै ७३ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

तर केहि दिन देखि डिस्चार्ज हुनेमा पनि कोरोना भएको नभएको शंका रहेको छ । आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई १४ दिन पछि बिना परिक्षण डिस्चार्ज गर्ने गरेको अस्पतालले स्वीकारेको छ ।

Leave a Reply

Your email address will not be published.