श्री श्वेतकाली क्लिनिक २६ वर्ष पूरा गरि २७ वर्षमा प्रवेश

२४ वडा ताहाननी स्थित श्री श्वेतकाली क्लिनिक २६ वर्ष पूरा गरि २७औ वर्षमा प्रेवेश गरेको उपलक्षमा वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ ,वडा सदस्य सुमन स्थापित तथा महिला सदस्य लक्ष्मी महर्जन बाट क्लिनिकमा पूजा- आजा गरि क्लिनिकको जन्मजयन्ती मनाएको छ।

यस अघि क्लिनिकका सदस्यहरु र कर्मचारीहरु द्वारा क्लिनिकको सरसफाई र पूजा -आजा गरेको हो।

बिगतका वर्षहरुमा सो क्लिनिकको जन्मजयन्ती भव्यतापूर्वक मनाउने भएता पनि यस वर्ष भने कोभिड -१९ का कारण साधारण तरिकाले मनाएको आयोजकले बताएका छन।

Leave a Reply

Your email address will not be published.