सप्ताहब्यापी बृक्षारोपन कार्यक्रमको समापन

हाम्रो मित्र युवा क्लबको आयोजनामा बिगतका केहि बर्षदेखि गर्दै आएको सप्ताहब्यापी बृक्षारोपन कार्यक्रमको समापन गरिएको छ।

समापन बिगतका बर्ष झैँ भिडभाड नगरी थोरै मात्र अतिथिकोहरुको सहभागीमा साधारण तरिकाले चियापान कार्यक्रमा गरि गरिएको हो।

क्लबका अध्यक्ष कुमारदेव मानन्धरका अनुसार “यो बर्ष कोभिड -१९ को जोखिमलाइ मध्यनजर गरि अति साधारण तरिकाले समापन गरिएको हो ,राज्यले गरिएको लकडाउनको हामीले पालना गर्नु पर्छ , राज्यलाई सहयोग गर्नु पर्छ ‘ ।

उक्त समापन कार्यक्रम काठमाडौँको आनन्दाकूतिको शान्ती पोखरीमा भएको हो।

Leave a Reply

Your email address will not be published.