कृष्ण जन्माष्टमी बिशेष

काठमाडौँ। आज कृष्ण जन्माष्टमी ,आजको दिन भक्तजनहरु भगवान कृष्णको पूजा-आराधना गरिन्छा भने धेरैजसो महिलाहरु ब्रत बस्ने गर्दछन।



बिगतका वर्षहरुमा कृष्ण मन्दिरहरुमा भक्तजनहरुको घुइचो लाग्ने गर्थो तर यो वर्षमा भने विश्व भरि नै महामारीको रुपमा फैलिएको कोभिड १९ को त्रासमय बाताबरणमा पनि भक्तजनहरुको उल्लेखनिय उपस्थित देखिन्छा।

काठमाडौँको हनुमान ढोका स्थित बंस-गोपालको मन्दिर ,कृष्ण-महाबिष्णु मन्दिर, मखनस्थित कृष्ण मन्दिर ,यटखास्थित कृष्ण मन्दिर ,,,,,,,लगायतका विभिन्न टोलहरुको कृष्ण मन्दिरमा पनि भक्तजनहरु उपस्थिति रहेको ।

भक्ति दर्शनको क्रममा यटखास्थित कृष्ण मन्दिरमा १९ वडाका वडा सदस्य चन्द्र मान डंगोलबाट पहिलो दर्शन तथा पूजा आराधना गरिएको हो।