रहेनन् राष्ट्र कवि माधब घिमिरे

राष्ट्र कबि माधबप्रसाद घिमिरेको गए साझा५;३ ०;बजे १०१ बर्षको उमेरमा आफ्नै निवासस्थान लैनचौरमा निधन भएको छ उहाको परिवारका अनुसार उनि केहि समयदेखि बिरामी थिए।

घिमिरेको अन्तेष्टि आजै पशुपति आर्यघतमा नेपाली सेनाको जिम्मेवारीमा र राष्ट्रिय सम्मानका साथ राष्ट्रिय झन्डा ओढाएर गरिएको हो।

उहाको निधनले नेपाली जनतालाई शोकाकुल तुल्याएको छ।

Leave a Reply

Your email address will not be published.