आज चथा: र गणेश चौथी

काठमाडौँ। भाद्र शुक्ल चतुर्दशीका दिन नेवा: समुदायहरुले चथा: पर्व मान्ने गर्दछ।

यो दिन गणेशको जन्मदिन भएको भंनिन्छ यसकारण यस दिनलाई गणेश चतुर्दशी रूपमा मान्ने चलन पनि छ।

आजको दिन नेवा; समुदायहरुले उखु , अदुवाको बोट गेडागुडी , आरुको बिया: भुटेर चथा: द्योको पूजा गर्ने गरिन्छा।

यो दिन नेवा; समुदायहरुले सानो दशैको रूपमा मनाउने गर्दछ ,नेवा: समुदायहरुले मनाउने विभिन्न चाड -पर्वहरुको छुट्टा- छुटै महत्व रहेको पाइन्छ।

नेवा: समुदायहरुले नख: -चख : अर्थात् चाड -पर्वलाई अलग अलग तरिकाले मान्ने गर्दछ , नख: भन्नाले छोरी चेलीहरुलाई पनि बोलाएर मनाउने हो भने चख:मा आफ्नो घरको परिवार मात्र बसेर मनाउने गर्दछ।

Leave a Reply

Your email address will not be published.