काठमाडौँ महानगर पालिका प्रमुख बिद्यासुन्दर शाक्य लाई कोरोना संक्रमण

काठमाडौँ महानगर पालिका प्रमुख मेयर बिद्यासुन्दर शाक्य लाई कोरोना संक्रमण कोरोनाशाक्य पुस्टि भएको छ।

पछिल्लो सनिबार स्वाब टेस्ट गर्नु भएको उहाको रिपोर्टमा पोजिटिभ आएको आज जानकारी दिनु भएको छ।

मेयर शाक्यको धर्मपत्नीको अस्वस्थताकाको कारण स्वास्थ्य परिक्षणा गर्ने क्रममा शाक्य दम्पतिकै स्वाब टेस्ट गरिएकोमा उहाको धर्मपत्नीको भने नेगेटिभ आएको जानकारी अस्पतालबाट गराएको हो।

मेयर शाक्यलाई भने कोरोना संक्रमणको कुनै पनि लक्षन नदेखिएको उहाले गराउनु भएको छ ।

उहा अहिले होम आइसोलेसन बस्नु भएको छ।

Leave a Reply

Your email address will not be published.