श्री श्वेतकाली अजिमालाइ समयबजी

श्री श्वेतकाली अजिमालाइ येया:(इन्द्रजात्रा)को समयाबजी चढाउने कार्य सम्पन्न भएको छ।

पछिल्लो बर्ष कै कार्यलाइ निरन्तरता दिदै श्री श्वेतकाली अजिमा खल: द्वारा यो बर्ष पनि समयबजी चधाइयेको छ।

बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को जोखिमपूर्ण बाताबरणलाइ मध्यनजर गरि भिड-भाड नगरिकन सिमित मानिसहरुको उपस्थितिमा सो कार्य गरिएको हो ।

समयबजी चढाई सकेपछि भने उहाहरुले मन्दिर परिसरमा दीप प्रज्वलित गरिएको छ।

Leave a Reply

Your email address will not be published.