कोरोना (कोभिड-१९) पोजिटिभ भई लक्षण नदेखिएका घरमा आइसोलेसन बसिरहेकाहरूसंग १५ वडाका जनप्रतिनिधिले गरे भेट-घाट

काठमाडौँ। कोरोना (कोभिड-१९) पोजिटिभ भई लक्षण नदेखिएका घरमा आइसोलेसन बसिरहेकाहरू लाई सामाजिक बहिष्कार हैन सबैले हौसला प्रदान गरि मनोबल बढाउने उद्देश्यले सुस्वास्थ्यको शुभकामना सहित संघीय सांसद माननीय जीवनराम श्रेष्ठ, कामपा १५ वडाका अध्यक्ष एवम् कामपा प्रवक्ता श्री ईश्वरमान डंगाेल, वडा सदस्यहरु निमा घ्याम्छो तामाङ, आनन्द राम गौतम र मैयाँ लक्ष्मी महर्जन तथा स्थानीय सहितको उपस्थितिमा भेटघाट गर्नुभएको छ ।