सभामुख अग्नि प्रसाद सापकोटासंग सांसद जयपुरी घर्ती’र सांसद जीवन राम श्रेष्ठले गरे भेटघाट

संघीय संसद प्रतिनिधि सभाको सभामुख सम्माननीय अग्नि प्रसाद सापकोटासंग शिक्षा तथा स्वास्थ समितीका सभापती माननीय जयपुरी घर्ती र कोभिड १९ को कामको अनुगमन गर्न गठित उपसमितिका संयोजक माननीय जीवन राम श्रेष्ठले भेटघाट गरेर सरकारले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारमा भैरहेको कामको बारेमा हालसम्म भएका अनुगमनमा देखिएको अवस्था बारे जानकारी गराउदै उपत्यका बाहिर अन्य प्रदेशहरूमा अनुगमनको लागि जान सहमतिको लागि आबश्यक छलफल भएको छ ।

Leave a Reply

Your email address will not be published.