काठमाडौँ उपत्यकामा भूकम्पको ठुलो झट्का
काठमाडौ। सिन्धुपाल्चोक केन्द्र भएर बुधबार बिहान ५:१९ बजे काठमाडौँ उपत्यकामा ठुलो भूकम्प गएको छ। राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भुकम्प गएको हो।
भूकम्पको धक्का काठमाडौँ उपत्यकामाको सबै भागमा भएको थियो।