• काठमाडौँ उपत्यकामा भूकम्पको ठुलो झट्का

    काठमाडौ। सिन्धुपाल्चोक केन्द्र भएर बुधबार बिहान ५:१९ बजे काठमाडौँ उपत्यकामा ठुलो भूकम्प गएको छ। राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भुकम्प गएको हो।

    भूकम्पको धक्का काठमाडौँ उपत्यकामाको सबै भागमा भएको थियो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु