जागरुक युवा समाज र २४ वडाको संयुक्त आयोजनामा रक्तदान

ब्लड डोनर्सएशोसिएसन नेपाल ( ब्लोदान ) को आह्वानमा का.म.पा. वडा नं २४ र जागरुक युवा समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा वडा अध्यक्ष बालकृष्ण श्रेष्ठज्युबाट ब्लोदानलाइ PPE ,माक्स र सेनिटाइजर सहयोग गर्नु भएको थियो।

उक्त कार्यक्रमका संयोजक राजिब श्रेष्ठ हुनु हुन्थ्यो। कार्यक्रममा प्रमुख अतिथि डा.मनिता राजकणिर्कार (निदेशक-केन्द्रिय रक्त संचार ) बिशेष अतिथि सानु बाबु प्रजापति(केन्द्रियअध्यक्ष ब्लोडान ) हुनुहुन्थ्यो। सो कार्यक्रममा ब्लड डोनस एसोसियसन नेपालका केन्द्रीय कोषाध्यक्ष मचाकाजि महर्जन, ,केन्द्रीय सदस्य मचाकाजि महर्जन,मचाकाजि महर्जन,पुरुषोतम खरेल, ,केन्द्रीय सदस्य बिनोद तुलाधर , 24 वडाका महिला स्वयम् सेवक रहनु भएको थियो ।

उक्त रक्तदान कार्यक्रममा २१ जनाले जनाले रक्तदान गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published.