समस्त नेपालीहरु स्वस्थ रहोस , स्वस्थ र सुरक्षित भइ दशैँ मनाउनुस ।। इश्वर मान डंगोल – अध्यक्ष १५
काठमाडौँ महानगर पालिका अन्तर्गत सबभन्दा पहिले कोभिड१९ को संक्रमित १५ नै देखिएको हो।
समस्त नेपालीहरु स्वस्थ रहोस , स्वस्थ र सुरक्षित भइ दशैँ मनाउनुस ।
नगरपालिकाका फोहर उठाउने गाडीका कर्मचारीलाइ दशैँ खर्च भनेर घर घरबाट दिनु पर्दैन।
इश्वर मान डंगोल – अध्यक्ष १५ वडा
फोटो:आकास बज्राचार्य