जीवन राम श्रेष्ठ नेतृत्व संसदीय टाेलीले पर्वत अस्पताल, पर्वत अनुगमन

संघीय संसद, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको अनुगमन गर्न गठित उपसमिति संयोजक माननीय जीवन राम श्रेष्ठ नेतृत्व संसदीय टाेलीले पर्वत अस्पताल, पर्वत अनुगमन गर्नुभयो ।