नेपाल रक्तदाता समाज २४ वडा नगर समिति गठन
काठमाडौँ। आज २४ वडामा नेपाल रक्तदाता समाज २४ वडा नगर समिति गठन भएको छ।
उक्त सस्थाका केन्द्रिया अध्यक्ष प्रेम सागर कर्माचार्यबाट सुरेश शिलाकरको अध्यक्षतामा १३ जनाको कार्य समिति गठन गरेको हो।
उक्त कार्यक्रममा नेपाल रक्तदाता समाज २० वडा अध्यक्ष राम रंजित तथा सचिव राजेश मानन्धरको उपस्थिति रहेको छ।