चलचित्र घोषकका निर्माता, निर्देशक तथा कलाकारको जमघट
बौद्ध कालिन ऐतिहसिक नेपाल भाषाका चलचित्र घोषकका निर्माता, निर्देशक, लेखक तथा कलाकारहरू बिच नेपाल संबत ११४२ को शुभकामना अदान प्रदान कार्यक्रम आयोजना गरियको छ।

उक्त कार्यक्रम श्रदय भन्ते को प्रमुख आतिथ्यमा भयको हो।
कार्यक्रममा विभिन्न संघ सस्थाका पधाधिकरिहरुको उपस्थिति थियो।
सोही कार्यक्रममा अतिथिहरु बाट घोषक चलचित्र अफ्ना परिवारका साथमा हेर्न जान अनुरोध गरेको छ।