जनदेव बचत तथा ऋण सहकारी सस्थाले गर्यो रक्तदान

निरन्तर बर्षासङै भिन्न प्रकारको रोगहरु लाग्ने गरेको र आकस्मिक रगत अभावको पूर्ती गर्नकै लागि जनदेव बचत तथा ऋण तथा सहकारी सस्थाले रक्तदान कार्यक्रम गरियेको छ।

आयोजकका अनुसार यो दशौओ पटकको रक्तदान कार्यक्रम हो।

Leave a Reply

Your email address will not be published.