संघ दानका लागि अक्षय काेष रकम हस्तान्तरण
भाष्करदेव संकृत केशचन्द्र पारावत महाबिहारमा संघ दानका लागि महाबिहारका स्थबिर सानुमान शाक्यले आफू र आफनो स्वर्गीय धर्मपत्नी चन्द्रदेविको नाममा अक्षय अक्षय काेष रकम ८,८८,८८८ महाबिहारमा अध्यक्ष प्रज्ञा रत्न शाक्यलाई हस्तान्तरण गरेकाे छ।

स्थबिर सानुमान शाक्यका छोरीहरु पदम तारा शाक्यकाे तर्फबाट २५००० राेशनि तारा शाक्यकाे तर्फबाट २५०००त्यसैगरि साेहि संर्वसंघका मणि रत्न शाक्य तथा अमृत रत्न शाक्य भिक्षु द्वारा पनि कोषमा नगद प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ।
Enter
्
Enter
Enter
Enter
Enter
Ente