प्रमुख सेनानी शाक्य तथा सेनानी प्रजापति लाई स्वागत
काठमाडाैं।नेपाली सेनाको सैनिक संग्राहलय छाउनीका प्रमुख सेनानी बिकास शाक्य तथा श्री शार्दुल जङ्ग गुल्ममा नव नियुक्त नयाँ गुल्मपती श्री पुर्ण प्रजापति लाई झोछें सामुदायिक समाज को अग्रसरतामा मरु त्वा पुच:,सम्पदा संरक्षण समाज,नेवा:देय दबु २० वडा,लायन्स क्लब अफ कोर सिटि,व्हिल्स ट्रुली योर्स,गंगा क्लब,तारिणी मखन क्लब,किलाघ:टोल सुधार समिती,बज्र कला कुन्ज,इन्द्रचोक पुन:निर्माण उपभोक्ता समिती, सुभ अभियान डट कम अनलाइन ,नेपाल स्काउट काठमाण्डौ,टिप-टप गौतम स्विट्स,बिघ्नहर्ता नेपाल तथा सम्पदाप्रेमि द्वारा उहाँहरुकाे सफल कार्यकालकाे शुभ कामना दिदै धिमे बाजा मङ्गल धुन बजायर स्वागतका साथ सगुन प्रदान गरियाे ।
सेनानी बिकास शाक्यलाई सांस्कृतिक तथा प्राकृतिक संरक्षणमा योगदान पुर्याउनु भयकाे याेगदानकाे कदर गरेका हुन।