त्वोंछा पुजाकाे धार्मिक महत्व
काठमाडाैं।श्री भाष्करदेव संस्कारित केशचन्द्र कृत पारावातर इतुंबहाःका थायपा एवं संघ थाकुली सानुमान शाक्यबाट दिवंगत धर्मपत्नी चन्द्रदेवी शाक्यया पुण्यतिथिमा श्री आर्यावलोकितेश्वर समक्ष सहस्र सप्तविधानुत्तर ( त्वोंछा ) पुजा षष्ठी जनबहालमा सम्पन्न ।
उक्त धार्मिक महत्वले भरिएको त्वोंछा पुजामा नेपालका बज्रयान बुद्ध धर्म पुजाका राजगुरुजु् मञ्जुश्री रत्न बज्राचार्य मुलाचार्य तथा पुजामा २४ गुरुजुहरुद्वारा ,सामुहिक पुजा तथा पाठ गर्नु भएको थियो।
उक्त धार्मिक पुजामा भद्रचरी धारणी, स्तोत्र पाठ ध्यान भावना पनि गर्नु भएको थियो भने पुजामा सानुमान उहाका छोराहरु नरेन्द्र शाक्य, ,डा योगेन्द्र शाक्य तथा परिवारद्वारा पुजाआजा तथा दान प्रदान गर्नु भएको थियो।